नियम
संक्षिप्त नाम र प्रारम्भ
: (१) यी नियमहरुको नाम “चियाबगान सम्बन्धी श्रम नियमावली, २०५०” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।